बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी

समाचारको सारांशचितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।...

सम्बन्धित सामग्री

कर्णाली मन्त्रिपरिषद : विभिन्न शीर्षकमा सवा ६ करोड बाँड्ने निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न शीर्षकमा झण्डै सवा ६ करोड रूपैयाँ वितरण गर्ने निर्णय गरेको हो। त्यसमध्ये किसानलाई राहत स्वरूप ६ करोड रूपैयाँ वितरण गरिने कर्णाली सरकारले जनाएको छ।गत भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले  बाली, पशु चौपाया क्षति भएका किसानलाई राहत रकम उपलब्ध गराइने छ।बैठकले नेपाल बार एशोसिएसनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रूपैयाँ दिने

च्याट जिपिटीमा जागिरको अवसर, वार्षिक तलब ६ करोड रुपैयाँ

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका कारण धेरै मानिसको जागिर गुम्दै गएको बारेमा त हामीले सुनिएकै हो । तर एआई प्रविधिले मानिसको जागिर खाइदिने मात्र होइन कैयन मानिसहरुलाई आकर्षक रोजगारीको अवसर पनि प्रदान गरेको छ । लोकप्रिय च्याटबट च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईले केही योग्य जनशक्ति भर्ना गर्नका लागि विज्ञापन खुलाएको छ । कम्पनीको उक्त जागिरमा […]

गत वर्ष सगरमाथा जलविद्युत कम्पनीले कमायो ६ करोड ३५ लाख नाफा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ६ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १ दशमलव ६४ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू. ६ करोड ४५ लाख नाफा कमाएको थियो ।  त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा ५ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. २६ करोड ९० लाख आम्दानी गरेकोमा गत आवमा रू. २५ करोड ५० लाख कायम भएको हो ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने जगेडामा रू. ५ करोड ९५ सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८४ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात ४२ दशमलव ७७ गुणा (वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ३२ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

कर्णालीको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्यभन्दा झण्डै ६ करोड ३४ लाख रुपैयाँ कम आम्दानी गरेको छ । ७१ करोड २९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले वार्षिक आम्दानी ६४ करोड ९५ लाख रुपैयाँ गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो । खर्च बेहोर्ने स्रोतमा उक्त लक्ष्यलाई […]

कर्णाली प्रदेशको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

सुर्खेत : कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्य भन्दा झण्डै ६ करोड ३४ लाख कम आम्दानी गरेको छ। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६४ करोड ९५ लाख ५ हजार १९२ रुपैयाँ वार्षिक आम्दानी गरेको हो।आर्थिक वर्ष ०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो। खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई नै आधार मानेर अनुदानकै भरमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याइएको थियो। तर, प्रदेश सरकारले लक्ष्यभन्दा ६ करोड ३४ लाख ६५ हजार ८०८ रुपैयाँ

अछामका १० पालिकाको वार्षिक राजश्व ६ करोड

अछाम- अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७-७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । १० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व […]

पटिहानीका किसानले बीउ बेचेरै साढे ६ करोड आम्दानी गरे

उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए।...

तथ्यांकोवाच : रू. ६ करोड ५० लाख बराबरको कैंची आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ६ करोड ५० लाख बराबरको कैंची आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा कैंचीको आयातमा औसत वार्षिक वृद्धिदर १८ दशमलव १७ प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधिहरू बढ्दै जाँदा कैंचीको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा कैंचीको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र कैंची उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले स्वदेशमै कैंची उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

तथ्यांकोवाच : रू. ६ करोड बराबरको पोलिआमाइड्सको आयात

काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रू. ६ करोड बराबरको पोलिआमाइड्सको आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा पोलिआमाइड्सको आयातको औसत वार्षिक वृद्धिदर ५९ दशमलव ९४  प्रतिशत देखिन्छ । मुलुकभित्र प्लाष्टिक र प्लाष्टिकको कच्चापदार्थ उत्पादन गर्ने कच्चापदार्थ उपलब्ध नहुँदा प्लाष्टिक उद्योगहरू आवश्यक पर्ने कच्चापदार्थका लागि आयातमा निर्भर छन् । यस परिस्थितिमा यस्ता कच्चापदार्थको आयातले मुलुकको अर्थतन्त्रको विकासमा थप योगदान दिने देखिन्छ ।

तथ्यांकोवाच : रू. ६ करोड बराबरको अल्कालोइड्स आयात

काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन अल्कालोइड्सको आयातको वार्षिक औसत वृद्धिदर १५ दशमलव ९४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यो ६ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको थियो । मुलुकमा औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन उत्पादन नभएको अवस्थामा यस्ता उत्पादनको आयातमा वृद्धि हुनु मुलुकको आर्थिक क्षेत्रका लागि सकारात्मक सन्देश हो भने यस्ता वस्तुको आयातमा ह्रास आउनुले अर्थतन्त्रमा समस्या रहेको संकेत गर्दछ ।