अछामका १० पालिकाको वार्षिक राजश्व ६ करोड

अछाम- अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७-७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । १० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व […]

सम्बन्धित सामग्री

उदयपुरको राजश्व ६ करोड घट्यो

अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ।

रामघाट ठेक्का लाग्दैन, उत्खनन् पनि रोकिँदैन

१४ फागुन, पोखरा । पोखरा महानगरपालिकाले सबैभन्दा बढी राजश्व उठाइरहेको घाटमध्ये पर्छ सेती नदीको रामघाट । नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएर महानगरले यही एउटा घाटबाट करिब ६ करोड रुपैयाँ राजश्व आम्दानी गर्दै आइरहेको थियो । तर चालु आर्थिक वर्षमा भने रामघाट ठेक्का लागेन । असोज २३ गतेदेखि हालसम्म ४ पटक बोलपत्र आह्वान गर्दा पनि आवेदन […]

६ महिनामा यातायात कार्यालय उदयपुरद्वारा ६ करोड राजश्व संकलन

यातायात व्यवस्था कार्यालय उदयपुरले चालु आर्थिक वर्ष सुरुको ६ महिनामा झण्डै साढे ६ करोड राजश्व रकम संकलन गरेको छ।...

बेसीशहर नगरपालिकाको ६ करोड राजस्व संकलन

लमजुङ- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शीर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर  ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ […]

गोरखापत्रले सरकारलाई बुझाएन ६ करोड भन्दा बढी ऋण

काठमाडौं : गोरखापत्र संस्थानले सरकारलाई ६ करोड ४० लाख ऋण नतिरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयको ५९ औँ प्रतिवेदनमा सम्झौता बमोजिम ऋणको साँवा ६ करोड २० लाख तथा सोको ब्याज २० लाख तिर्नुपर्ने दायित्व रहेपनि अझै तिरेको छैन्।सम्झौताअनुसार सरकारलाई उक्त ऋण तिर्नुपर्ने औँल्याइएको छ। त्यस्तै, संस्थानले लेखांकन गरेको र आन्तरिक राजश्व कार्यालयमा पेश गरेको विवरणबीच ४ करोड १० लाख १४ हजार फरक परेको पाइएको महालेखाले जनाएकाे छ।‘संस्थाले चालु सम्पत्तिमा लेखांकन गरेको अग्रिम करकट्ट

राजश्व छलिको आरोपमा एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले राजश्व छलिको मुद्दामा भक्तपुर सूर्यविनायक स्थायी घर भएका एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालकहरू दिपककुमार देउवा र अचला थापा देउवाविरुद्ध मुद्दा दायर गरेको हो ।उनीहरूविरुद्ध विभागले ९ करोड ६७ लाख ३२ हजार रुपैयाँ मागदाबी गरिएको छ । मूल्यअभिवृद्धि कर अन्र्तगत ३ करोड ४० लाख १८ हजार रुपैयाँ  आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ राजश्व चुहावट गरिएको पाइएको छ । उनीहरूले राजश्व अनुसन्धान ऐन, २०५२ को दफ

नवलपरासी प्रहरीद्वारा  ९ महिनामा ६ करोड बढी राजश्व संकलन, १७७ जना पक्राउ

नवलपरासी पश्चिम  प्रहरीले पछिल्लो ९ महिनामा १७७ जना फरार अभियुक्तलाई  पक्राउ गरेको छ । शुक्रबार प्रगति विवरण सार्वजनिक गर्दै प्रहरीले सो कुराको जानकारी दिएको हो । सो समयावधिमा प्रहरीले ६ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।  जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका प्रहरी चौकीले २०७८ असार १३ गतेदेखि २०७८ चैत्र ११ गतेसम्म विभिन्न स्थानबाट ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मूल्य बराबरको भन्सार छलेर ल्याइएका अवैध मालसामान बरामद गरेको प्रगति विवरणमा उल्लेख छ ।  बरामद सामान भन्सार त

६ महिनामा भैरहवा भन्सारको व्यापार घाटा १ खर्ब ७५ अर्ब

चालु आर्थिक वर्षका ६ महिनामा यो भन्सारले मालसामान आयात बापतको ६८ अर्ब राजश्व संकलन गरेको छ। यो असुली लक्ष्यभन्दा ३ प्रतिशतले बढी हो। भन्सार विभागले भैरहवालाई आर्थिक वर्ष २०७८/०७९ को पुष मसान्तसम्मका ६ महिनाका लागि ६५ अर्ब ६ करोड ७२ लाख संकलनको लक्ष्य तोके...

११ महिनामा २१ अर्बको सुन आयात

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८को ११ महिनामा नेपालमा २१ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ११ महिनामा तीन लाख १८ हजार ग्राम मूल्यको सुन आयात गरेको हो। यसबाट राज्यले २ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। यस्तै यस अवधिमा ४९ करोड २८ लाखको चाँदी भित्रिएको छ।

बाराको सुलभ ट्रेडका प्रोप्राइटरविरूद्ध ६ करोड बिगो माग्दै अदालतमा मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराको विश्रामपुर-५ को सुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ।