काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका कारण धेरै मानिसको जागिर गुम्दै गएको बारेमा त हामीले सुनिएकै हो । तर एआई प्रविधिले मानिसको जागिर खाइदिने मात्र होइन कैयन मानिसहरुलाई आकर्षक रोजगारीको अवसर पनि प्रदान गरेको छ । लोकप्रिय च्याटबट च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईले केही योग्य जनशक्ति भर्ना गर्नका लागि विज्ञापन खुलाएको छ । कम्पनीको उक्त जागिरमा […]