त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भोलिदेखि हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ। आज बसेको परीक्षा सञ्चालक समितिको बैठकले भोलि १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आइतबार सीसीएमसीको बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। तर, त्रिविले भने आजका लागि तय भएको सबै परीक्षा भने सञ्चालन गरेको थियो।

सम्बन्धित सामग्री

पोखरा विश्वविद्यालयका माघ मसान्तसम्म पूर्वनिर्धारित सबै परीक्षा स्थगित

कास्की । पोखरा विश्वविद्यालयले माघ मसान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको आज (सोमबार) बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘ कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत […]

पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

१० माघ, कास्की । पोखरा विश्वविद्यालयले माघ समान्तसम्‍म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘ कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस […]

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित [सूचनासहित]

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कार्यालयले बिहीवार एक सूचना प्रकाशित गर्दै कोरोनाका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । परीक्षा स्थगितको निर्णय माघ ९ गतेदेखि लागू हुने र परीक्षा हुने मितिबारे अर्काे सूचना प्रकाशित गरिने जनाइएको छ ।

त्रिविका सबै तहका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिविले कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

साउनसम्म परीक्षा सक्ने त्रिविको तयारी, विधि अनिश्चित

काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सञ्चालन हुँदै आएको वार्षिक परीक्षा वैशाख १४ गते सूचना जारी गरी अनिश्चितकालका लागि स्थगित गर्‍याे। त्यहीबेला स्नातक तहका मानविकी,व्यवस्थापन, शिक्षा संकायका वार्षिक परीक्षा सञ्चालन हुँदै आएका थिए।परीक्षा स्थगित गरेको एक महिना वितिसक्दा पनि अहिलेसम्म त्रिविले रोकिएको परीक्षाको अन्योलता हटाउन सकेको छैन। जसकारण परीक्षार्थी चिन्तित छन्। आगामी साउनसम्ममा स्नातक तहका सबै संकायका प्रथम र दोस्रो वर्षको परीक्षा

परीक्षा स्थगित

सरकारको निर्णयपछि पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । परीक्षा नियन्त्रक प्रा.डा.टेकराज ज्ञवालीले सरकारको नयाँ निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुला रहने बताउँदै सवै प्राध्यापकहरूलाई अनलाईन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले अनुरो

अख्तियारको छापापछि सवारी चालकको परीक्षा अनिश्चितकालका लागि स्थगित

जनकपुर । प्रदेश नम्बर २ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा मंगलबार मध्यरातसम्म अख्तियारले छापा मारेपछि यातायात कार्यालयले सवारी चालकको सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले मंगलबार दिउसो ४ बजेदेखि ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्याल

लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं / सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगातमक परीक्षा स्थगित भएको छ । यातायात व्यवस्था कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै सवारीचालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षामा माहानगरीय ट्राफिक प्रहरीले प्रहरी नखटाएकाले दुवै परीक्षा स्थगित गर्नु परेको बताएको छ । कोभिड–१९ का कारण लामो समयदेखि सवारी साधन लाइसेन्स परीक्षा बन्द रहेकोमा गत पुस १४... The post लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित appeared first on Purbeli News.