त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित [सूचनासहित]

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कार्यालयले बिहीवार एक सूचना प्रकाशित गर्दै कोरोनाका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । परीक्षा स्थगितको निर्णय माघ ९ गतेदेखि लागू हुने र परीक्षा हुने मितिबारे अर्काे सूचना प्रकाशित गरिने जनाइएको छ ।

सम्बन्धित सामग्री

मधेसः जनमत पार्टीको अवरोधपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम – जनमत पार्टीको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म प्रदेशसभा सञ्चालन हुन नदिने जनमतको अडानपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको जनाएको छ। मंगलबार प्रदेशसभा बैठक सुरू भएसँगै जनमतका […]

पनडुब्बीबाट टाइटानिक हेर्न जाने अभियान अनिश्चितकालका लागि स्थगित

टाइटन पनडुब्बीबाट समुद्रमुनि गएर टाइटानिक जहाज देखाउने अभियान अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि स्थगित

नेपाल नर्सिङ काउन्सिलले अस्थायी प्रमाणपत्र वितरण लगाएका काम अनिश्चितकालका लागि स्थगित गरेको छ।

त्रिविका सबै तहका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिविले कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले […] The post राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । आगामी १२औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। कोरोना महामारीको अवस्था थप जटिल बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना रोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । १२औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ। वि.सं. १९६८ देखि सुरु भएको […]

क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले कोभिड-१९ महामारीका कारण क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको छ। "वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित राष्ट्रियलगायत जिल्ला छनोट एवं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरूसँग हुने भनिएको द्विपक्षीय तथा त्रिपक्षीय शृंखला तत्कालका लागि स्थगित गरिएको छ," क्यानले भनेको छ।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।...