लकडाउन उल्लंघन गर्नेलाई पाँच हजार जरिवाना

म्याग्दी : कोराना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ। सीमा रहेको म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा पाँच हजार रु...

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना गरेकाे छ । आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरिवाना गरेकाे हाे । आयोगले शहरी विकास मन्त्री चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हाे । मन्त्री चाैधरीमाथि बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।चौधरीले […]

आचारसंहिता उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं : आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ। गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना समेत गरेको हो। आयोगले आचारसंहिता उल्लंघन गर्ने, उम्मेदवार, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई ५ देखि २५ हजारसम्म जरिबाना तिराएको जनाएको छ। आयोगले आचारसंहिता उल्लंघनमा बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरे

अलमुताईरीले नियम उल्लंघन गर्दा एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडौं :  एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो।प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्रवेश गरेका थिए। लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाह तेस्रो खेलमा निलम्बनमा परे।आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेल

दुई हजार जरिवाना तिरेर गणेश लामा रिहा

गुण्डा भनेर चिनिने काँग्रेस निकट युवा गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखराको लेक साइड स्थित खहरेबाट पक्राउ गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।  लामासँगै पक्राउ परेका चन्द्र लामा र दिपक खड्का पनि जनही दुई हजार जरिवाना तिरेर छुटेका छ

निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार रूपैयाँ जरिवाना तिराइएको छ।

मकवानपुरमा निषेधाज्ञा उल्लंघन गर्ने १२ पसललाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गर्ने पसल तथा व्यवसायलाई जरिवाना गरी ४२ हजार राजस्व संकलन गरेको छ ।  मंगलबार प्रशासन कार्यालयले स्थलगत अनुगमनका क्रममा निषेधाज्ञा अवधिमा अटेर गरी पसल व्यवसाय सञ्चालन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका क्षेत्रका १२ वटा पसललाई जरिवाना गराएको हो ।प्रशासन कार्यालयले ३ वटा खुवा पसल, २ वटा तरकारी तथा फलफूल पसल, एउटा किराना पसललाई ३÷३ हजार जरिवाना गरेको छ भने एक वटा घडी तथा मोवाइल मर्मत पसललाई १ हजार र २ व

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई ९१ हजार जरिवाना

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। यस्तै, बिना काम हिँडडुल गर्ने ३ हजार ३ सय २४ जनालाई सम्झाई–बुझाई छाडिएको प्रहरीले बताएको छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई ३३ हजार ५ सय जरिवाना

काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रहरीले कार्वाही गरेको छ। प्रचलित कानुन बमोजिम उनीहरुलाई ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बिनाकाम हिँडडुल गर्ने ३ हजार ७६६ जनालाई पछिल्लो चौबिस घण्टामा सम्झाई बुझाई छोडेको छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई ३३ हजार ५ सय जरिवाना

काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रहरीले कार्वाही गरेको छ। प्रचलित कानुन बमोजिम उनीहरुलाई ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बिनाकाम हिँडडुल गर्ने ३ हजार ७६६ जनालाई पछिल्लो चौबिस घण्टामा सम्झाई बुझाई छोडेको छ।

निषेधाज्ञा उल्लंघन गर्ने साढे २२ हजारलाई २२ लाख जरिवाना

काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५३७ जनालाई प्रहरीले कारबाही गरेको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार कारबाहीमा परेकालाई २२ लाख १५ हजार ५२९ रुपैयाँ जरिवाना गरिएको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि उनीहरुलाई कारबाही गरिएको हो।