आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना गरेकाे छ । आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरिवाना गरेकाे हाे । आयोगले शहरी विकास मन्त्री चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हाे । मन्त्री चाैधरीमाथि बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।चौधरीले […]

सम्बन्धित सामग्री

आयोगद्वारा तीन मन्त्रीलाई नगद जरिवाना

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन जना मन्त्रीलाई नगद जरिवाना गरेको छ । आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङलाई जरिवाना गरेको हो । आयोगले आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपियाँ जरिवाना गरेको छ । मतदाता प्रभावित […]

बहालवाला मन्त्री कारबाहीमा : चौधरीलाई २५ हजार, खापुङलाई पाँच हजार जरिवाना

आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई बहालवाला मन्त्रीलाई कारबाही गरेको छ। सहरी विकासमन्त्री