ब्रसेल्समा हत्यारा ‘आतङ्कवादी’लाई प्रहरीले गोली हानी मार्यो

ब्रसेल्स, ३० असोज । दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गरेका छन् । मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ऊमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण […]

सम्बन्धित सामग्री

आबेको हत्याराविरुद्ध मुद्दा दायर

जापानका पूर्वाप्रधन्मंत्री सिन्जो आबेको गोली हानी हत्या गर्ने यामागामी तेत्सु विरुद्ध मुद्दा दायर गरिएको छ । गत जुलाईमा पश्चिमी जापानको नारा प्रान्तमा चुनावी भाषणका क्रममा आबेलाई गोली हानी हत्या गरिएको थियो । हत्यारा तेत्सुलाई घटना लगत्तै पक्राउ गरिएको थियो । उनले आबेको यूनिफिकेशन चर्चको रुपमा चिनिने लोकप्रिय धार्मिक समूहसँग घनिष्ठ सम्बन्ध रहेको र उनले आफ्नो …

१२ वर्षसम्म पनि पत्ता लागेन सञ्चार उद्यमी धितालका हत्यारा

दाङ :  रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल ‘हेमराज’को हत्या भएको शुक्रबार १२ वर्ष पुगेको छ। १२ वर्ष बितिसक्दा पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन।उनको हत्या तत्कालीन कांग्रेसको चुनाव प्रचारप्रसार गरेर फर्कने क्रममा २०६७ साल साउन ६ गते भएको थियो। तुलसीपुर उपमहानगरपालिका-१२ हेमनगरमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेका थिए। देवीप्रसाद धिताल ‘हेमराज’ प्रतिष्ठानले धितालको सम्झनामा प्रत्येक वर्ष साउन ६ गते अन्तरसंवाद कार्यक्रम गर्दै हत्

गायक मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा

पन्जाबका चर्चित गायक सिध्दु मुसेवालाको हत्यारा खोज्न भारतको दिल्लीको स्पेसल टिम नेपाल आएको छ। मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको विशेष सूचनाका आधारमा दिल्ली प्रहरीको विशेष सेल नेपाल पुगेको इण्डिया टुडेले जनाएको छ । मुसे वालाको गत आइतबार गोली हानी हत्या भएको थियो ।

पञ्जाबी गायक मुसे वालाका हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा

काठमाडौं– पञ्जाबी गायक तथा भारतीय कांग्रेस पार्टीका नेता सिद्धु मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको हुनसक्ने भन्दै भारतीय प्रहरीको विशेष टोली नेपाल आइपुगेको छ । मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको विशेष सूचनाका आधारमा दिल्ली प्रहरीको विशेष सेल नेपाल पुगेको इण्डिया टुडेले जनाएको छ । मुसे वालाको गत आइतबार पञ्जाब राज्यको मान्सा जिल्लामा गोली हानी […]

अमेरिकी करोडपति आफ्नै साथीको हत्यारा सावित

एजेन्सी । अमेरिकी रियल स्टेट ब्यबसायी तथा करोडपती रोवर्ट डस्र्टले आप्mना घनिष्ठ मित्रको हत्या गरेको प्रमाणित भएको छ । डस्र्टले आप्mना मित्र सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो । आप्mनी पत्नी बेपत्ता भएको विषयमा बर्मनले प्रहरीलाई जानकारी गराउने डरले उनको हत्या गरेको स्वीकारेका छन् । टाउकोमा गोली लागेको अवस्थामा बर्मनको शव […]

गौचन हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान ?

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी...