एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरेका ४१ वर्षीय तेत्सुया यामागामीले सुरुमा आफूले अर्को धार्मिक समूहलाई निशाना बनाउन लागेको स्वीकार गरेका छन्। प्रहरी स्रोतलाई उद्धृत जापानी मिडियामा आएको समाचारका अनुसारआबेका हत्यारा यामागामीले सुरुमा एक धार्मिक समूहका नेतालाई आक्रमण गर्ने योजना बनाएकाे बयान दिएका छन्। प्रहरीसँगको बयानका क्रममा यामागामीले आबेको राजनीतिक विश्वासको विरोध […]