काठमाडाैं - बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमा बाबुले न्याय दिन नसके आफुहरुलाई पनि गोली हानी मारिदिन सरकारसंग आग्रह गरेका छन् ।
न्याय खोज्दै राजधानी छिरेका पन्तका आमा बाबुले बिहीबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा छोरीको हत्यारा पत्ता लगाएर कारबाही गर्न नसक्ने भए आफूहरुलाई पनि गोली ठोकेर मार्न चुनौ...