जापानका पूर्वाप्रधन्मंत्री सिन्जो आबेको गोली हानी हत्या गर्ने यामागामी तेत्सु विरुद्ध मुद्दा दायर गरिएको छ । गत जुलाईमा पश्चिमी जापानको नारा प्रान्तमा चुनावी भाषणका क्रममा आबेलाई गोली हानी हत्या गरिएको थियो । हत्यारा तेत्सुलाई घटना लगत्तै पक्राउ गरिएको थियो । उनले आबेको यूनिफिकेशन चर्चको रुपमा चिनिने लोकप्रिय धार्मिक समूहसँग घनिष्ठ सम्बन्ध रहेको र उनले आफ्नो …