काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी...
राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।...
काठमाडौँ : वर्षौदेखि थाती रहेका ठूला घटनाको फाइल खोल्ने बताएको वर्तमान सरकार लरबराउन थालेको छ। ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी र सुन काण्डको छानबिनले जनताको मनमा विश्वासको बीजारोपण गरेको सरकार ठूला घटनाको फाइल नखाेल्दै लरबराउन थालेको हो। सरकारले सुरु गरेको घटना छानबिनको अन्तिम विन्दुसम्म पुगेको छैन। पुरानो अनुसन्धान नसिकिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौर हत्यकाण्ड, दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डको छानबिन गर्ने
२३ साउन, काठमाडौं । सरकारले २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरेको छ । गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको सहमतिको पहिलो बुँदामै घटनापछि दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छ । मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन् । प्रचण्डले २०४६ […]
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन् ।
मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकर...
काठमाडौं । काठमाडौंको गोठाटारमा भएको गोली काण्डको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ । सोमबार साँझ भएको गोली प्रहारबाट गार्मेन्ट व्यवसायी फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको मृत्यु भएको थियो । उक्त घटना छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज भट्टराईको नेतृत्वका ५ सदस्यीय समिति बनाइएको हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी […]
गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड छानबिनमा उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । सामूहिक हत्याकाण्डको सफल अनुसन्धान कार्यमा मेहनतका साथ...
रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्का हत्या आरोपमा पक्राउ परेका दुई किशोरका आमालाई पनि प्रहरीले पक्राउ गरेको छ। मनकलाकी आमाको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। उक्त घटनामा यसअघि नै ११ र १५ वर्षीय किशोर र उनीहरूका बुवालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।सुरुमा २ छोरा र बुवालाई पक्राउ गरिएकामा बुवालाई तारेखमा रिहा गरिएको थियो। तर मनकलाकी आमाले पक्राउ परेका किशोरका आमा र बुवाका नाममा किटानी
काठमाडौं, जेठ १९ जेठ । राजा विदेन्द्रको वंश विनाश भएको आज २० बर्ष पुगेको छ । उच्चित छानविनको अभाव र प्रमाणहरु नष्ट गरिदिनाले कसले हत्या ग¥यो भन्नेकुरा अझै रहस्यमयी नै छ । यो हत्याकाण्ड अझै रहस्यकै गर्भमा रहने र यसको अनुसन्धान होला भन्ने नेपालीमा फिटिक्कै आसा समेत मरिसकेको छ । तर त्यसवेलाका विभिन्न घटनाक्रमले यस […]