चलमलाउँदै चितवनकाे व्यापारिक गितिविध, पुसभर मेला महोत्सव

कुलप्रसाद काफ्ले/न्युज कारखाना : चितवन, ३ पुस : मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै याे वर्ष चिनवत पुसभर मेला महोत्सवमय बन्ने भएकाे छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् । चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक […]

सम्बन्धित सामग्री

आर्थिक विकासमा मेला-महोत्सव

यतिबेला देशका विभिन्न स्थानमा मेला, महोत्सव र प्रदर्शनीहरूको सिलसिला चलिरहेको छ । विशेष गरी दसैंतिहार आसपासदेखि वैशाखसम्म यस्ता महोत्सव, औद्योगिक मेला, व्यापार मेला र प्रदर्शनीहरू हुने गरेका छन् । कोभिड महामारीका कारण सिर्जित असहज अवस्थाका कारण बितेका दुई–तीन वर्षयता रोकिएका मेला–महोत्सवहरू पुनः सुचारु हुन थालेका छन् । बर्सेनि लाखौं मानिस संलग्न हुने र ठूलै आकारको […]

मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगे

चितवन । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् । २६ पुसको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । चितवन महोत्सव सञ्चालन […] The post मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा मेला–महोत्सव गर्न गराउन रोक

दाङ – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दाङमा कुनै पनि मेला महोत्सव, भेला, सभा तथा सम्मेलनलाई रोक लगाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दर बढ्ने अवस्थामा रहेको भन्दै २५ जनाभन्दा बढी भेला हुने कुुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा […]

कास्कीमा मेला महोत्सव नगर्न प्रशासनको आग्रह

२७ पुस, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पुनः कोरोना जोखिम बढेको भन्दै निर्धारित कुनै पनि प्रकारका मेला महोत्सव, सभा, सम्मेलन आदि कार्यक्रम स्थगन गर्न सूचना जारी गरेको छ । जिल्ला प्रशासन कास्की प्रमुख जयनारायण आचार्यले मंगलबार सूचना जारी गरी भिडभाडजन्य कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो । कोरोना तेस्रो लहर त्राससँगै दैनिक संक्रमितको संख्या […]

मेला, महोत्सव, भेला, सम्मेलन स्थगित गर्न कास्की प्रशासनको आग्रह

कास्कीमा स्थानीय स्तरमा भइरहेका मेला, महोत्सव लगायतका कार्यक्रम सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नेपालमा सङ्क्रमण देखिएपछि क्रमशः दिनप्रतिदिन उच्च रूपमा सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मेला महोत्सव लगायतका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।  प्रशासनले कोभिडको सङ्क्रमण र मृत्युदर बढ्न थाले पछि त्यसलाई बल पुग्ने खालका मेला, महोत्सव लगायतका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला

भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थाले

काठमाण्डाै - सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि सरकारले सार्वजनिक ठाउँमा हुने भीडजन्य गतिविधिमा रोक लगाएको छ । गृह मन्त्रालयले कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा भेला तथा मेला महोत्सव गर्न रोक्ने निर्णय कार्यान्वयन गरेको हो । यो निर्णयसँगै विभिन्न ठाउँमा तय भएका मेला महोत्सव स्थगित भएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि हुन लागेको कैलालीको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव&rs...

भिडभाडजन्य गतिविधिमा रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थाले

काठमाण्डाै - सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थालेका छन् ।  कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि सरकारले सार्वजनिक ठाउँमा हुने भिडजन्य गतिविधिमा रोक लगाएको छ । गृह मन्त्रालयले कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा भेला तथा मेला महोत्सव गर्न रोक्ने निर्णय कार्यान्वयन गरेको हो । यो निर्णयसँगै विभिन्न ठाउँमा तय भएका मेला महोत्सव स्थगित भएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि हुन लागेको कैलालीको ‘सुदूरपश्चिम प्रादेशिक महो...

चितवनमा भोलिदेखि मेला,महोत्सव बन्द

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँ हुने मेला महोत्सव बन्‍द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले चितवनमा हुने मेला/ महोत्सव बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । उनका अनुसार बैठकले कोरोना संक्रमण बढ्न थालेपछि भोलिदेखि (पुस २७) चितवनमा भइरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ ।

पोखरामा मेला महोत्सव हुन सुरु

पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]

मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

काठमाडौं / टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमकाका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ ।विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ... The post मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग appeared first on Purbeli News.