दाङ – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दाङमा कुनै पनि मेला महोत्सव, भेला, सभा तथा सम्मेलनलाई रोक लगाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दर बढ्ने अवस्थामा रहेको भन्दै २५ जनाभन्दा बढी भेला हुने कुुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा […]