मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगे

चितवन । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् । २६ पुसको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । चितवन महोत्सव सञ्चालन […] The post मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सीडीओ आफैं महोत्सव घुम्न पुगेपछि

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् ।

कोरोना जोखिम : चितवनमा महोत्सव रोक्ने तयारी

चितवन । चितवनमा मेला महोत्सव रोक्ने तयारी भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले मेला महोत्सव नगर्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले महोत्सवहरू रोक्ने तयारी गरेको हो । नारायणी नदी किनारमा हिजोबाट सुरू भएको चितवन महोत्सव, भोलिदेखि तय गरिएको रत्ननगर महोत्सव र ३० देखिको खैरहनी गौचरनमा सुरू गर्न लागिएको खिचरा महोत्सवलाई […]

कोरोना संक्रमणको उच्च जोखिमकै बीच मेला-महोत्सव

सामान्य बेलाको जस्तै गरेर आइतबारदेखि नारायणगढको नारायणी नदी किनारमा तामझामका साथ व्यापारिक मेला ‘चितवन महोत्सव’ सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको महोत्सव माघ ४ सम्म चल्नेछ ।