पोखरामा मेला महोत्सव हुन सुरु

पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]

सम्बन्धित सामग्री

महोत्सवको ठेक्कापट्टा

सिजन मेला महोत्सवको छ। देशभर विभिन्न नाममा यतिबेला मेला, महोत्सव चलिरहेका छन्। पोखरामा पनि एकपछि अर्को मेला महोत्सव चलिरहेका छन्। जब मेला महोत्सवको सिजन सुरु हुन्छ, तब पोखराका कलाकारबीच एउटा प्रसंग चल्छ ‘मेलाको ठेक्कापट्टा’।