नेपाली कांग्रेसमा नयाँ बीपीको खोजी

विश्वप्रसिद्ध राजनीतिक चिन्तक फ्रान्सिस फुकियामाले आफ्नो ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’नामक पुस्तकमा राजनीतिक संस्थाहरुको उत्पत्ति, विकास र क्षयीकरणबारे विस्तृतमा उल्लेख गरेका छन् । संक्षेपमा भन्दा कानूनी शासनको प्रत्याभूति गराउने स्वतन्त्र र अन्य प्रजातान्त्रिक संस्थाहरुको विकास हुन सकेन भने उदार प्रजातान्त्रिक प्रणालीले राम्रोसँग काम गर्न सक्दैन भन्ने तर्क उनले गरेका छन् । त्यसैगरी अर्का चिन्तक स्यामुल […]

सम्बन्धित सामग्री

‘नेपाली कांग्रेसमा नेता नै छैनन्’

काठमाडौं-नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले किशुनजी (कृष्णप्रसाद भट्टराई) पछि खडेरी परेर नेपाली कांग्रेसमा नेता नै नभएको बताएका छन्। कानुनी शासन, राष्ट्रिय एकता, आपसी समझदारी भइदियो भने त हाम्रो देश अरु जस्तो विकसित हुन समय नलाग्ने उनको भनाइ छ। नेपाली जनतालाई एक चित्रमा बाँधेर देश अगाडि बढाउने र विकासका निम्ति चाहिने स्रोत र […]

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही–३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाँणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए । उनी नेवा खलः […]

चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश, सर्लाही–४ मा उम्मेदवार बन्दै

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गर्नुभएकाे छ । लोसपा परित्याग गर्दै उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे । बालुवाटार स्राेतका अुनसार बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गर्नुभएकाे छ । बालुवाटार स्राेतले भन्याे,’उहाँलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले […]

कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

चन्द्रौटा ,२२ माघ: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज (शनिबार) नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गर्ने क्रममा उनलाई कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा […]

नेपाली कांग्रेसमा फेरि देउवा सभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो । उनी यसअघि १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका थिए । सोमबार भएको पहिलो चरणको निर्वाचनको परिणाममा पहिलो स्थान हात पारेका देउवा मंगलबार भएको दोस्रो चरणको […] The post नेपाली कांग्रेसमा फेरि देउवा सभापति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वडाध्यक्ष कांग्रेसमा प्रवेश

संघीय समाजवादी फोरमबाट विराटनगर महानगरपालिका वडा नम्बर १५ को निर्वाचित वडाध्यक्षमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।...

नेपाली कांग्रेसमा सुकिला मुकिला हावी

काठमाडौं : नेपाली कांग्रेसमा ठेक्कापट्टा र व्यावसायिक पृष्ठभूमिका मानिस नेतृत्वमाथि हाबी हुँदै गएका छन्। प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले  काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन्। कायस्थले कांग्रेसमा त्यागी‚ योग्य र क्षमतावान कार्यकर्ता ओझेलमा परेको बताए। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले त्यो वेला बताएका कुरा स्मरण गर्दै  सुकिलामुकिलाले कांग्रेसको नेतृत्व लिएको र पार्टीका लागि मरिमेट्ने योद्धा पछि परे

कांग्रेसमा सहमति : बढ्यो महाधिवेशनको पाराे

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना तिब्र बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो । यस्तै ६ हजार ७ सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने […]

नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै नयाँ क्रियाशील सदस्य थपिए

काठमाडाैँ – नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै क्रियाशील सदस्य थपिएका छन्। १४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ हुन्। कांग्रेसको क्रियाशील छानबिन समितिले सभापति शेरबहादुर देउवालाई मंगलबार प्रतिवेदन बुझाएको हो। कार्यकाल गत असार २० गते नै सकिए पनि […]

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं : लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे।उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ। उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे। पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए।उनले जेठ ६ गते हुने र