राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही–३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाँणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए । उनी नेवा खलः […]

सम्बन्धित सामग्री

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगर सभापति चन्द्रभक्त श्रेष्ठ शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान यहाँ आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाणले श्रेष्ठलाई पार्टी प्रवेश गराएर सदस्यता प्रदान गरेका हुन् ।

राप्रपाका सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले शुक्रबार बिहान उनलाई पार्टीको सदस्यता प्रदान गरे । उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन् । लुम्बिनी विकास कोषमा काम...