‘नेपाली कांग्रेसमा नेता नै छैनन्’

काठमाडौं-नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले किशुनजी (कृष्णप्रसाद भट्टराई) पछि खडेरी परेर नेपाली कांग्रेसमा नेता नै नभएको बताएका छन्। कानुनी शासन, राष्ट्रिय एकता, आपसी समझदारी भइदियो भने त हाम्रो देश अरु जस्तो विकसित हुन समय नलाग्ने उनको भनाइ छ। नेपाली जनतालाई एक चित्रमा बाँधेर देश अगाडि बढाउने र विकासका निम्ति चाहिने स्रोत र […]

सम्बन्धित सामग्री

कांग्रेसलाई गुटबन्दीको रोग लाग्यो, भ्याक्सिन लगाउनुपर्छ: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा ‘गुट’ ले महामारीको रूप लिएको बताएका छन्।...

गण्डकीमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत नहुने

पोखरा । गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ । पहिलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने सम्भावना बढेको छ । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेताका रुपमा हेरिएको छ । यद्यपि, उनलाई नवलपुरका सभापति महेन्द्रध्वज जिसीले चुनौति दिएका छन् । उनले आफुसँग […] The post गण्डकीमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन् । निर्वाचनका बेला नय

काठमाडौं–१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् । उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेसमा प्रवेश गरे अभिनेता अनुप विक्रम शाही

काठमाडौँ।अभिनेता अनुप विक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन्।अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए।

राजनीतिकबाट विश्राम लिएको छैन, यात्रा जारी छ : नेता पैडेल

नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेलले आफूले राजनीति नछाडेको प्रष्ट पारेका छन्। नेता पौडेलले बिहीबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक यात्रा जारी रहेको बताएका हुन्। पार्टीका अन्य नेताहरुको सल्लाहमा आफू आन्तरिक प्रतिष्पर्धाबाट...

नेपाली कांग्रेसमा सुकिला मुकिला हावी

काठमाडौं : नेपाली कांग्रेसमा ठेक्कापट्टा र व्यावसायिक पृष्ठभूमिका मानिस नेतृत्वमाथि हाबी हुँदै गएका छन्। प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले  काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन्। कायस्थले कांग्रेसमा त्यागी‚ योग्य र क्षमतावान कार्यकर्ता ओझेलमा परेको बताए। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले त्यो वेला बताएका कुरा स्मरण गर्दै  सुकिलामुकिलाले कांग्रेसको नेतृत्व लिएको र पार्टीका लागि मरिमेट्ने योद्धा पछि परे

नेपाली कांग्रेसमा थपिए सभापतिका उम्मेदवार, कल्याण गुरुङले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । गुरुङले आफ्नो उम्मेदवारी मोलतोलका लागि नभएको पनि प्रष्ट गर्नुभयो । सभापतिमा आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै गुरुङले हिसाब देखाउँदै भन्नुभयो, ‘मलाई पार्टीमा […]

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं : लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे।उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ। उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे। पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए।उनले जेठ ६ गते हुने र