चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश, सर्लाही–४ मा उम्मेदवार बन्दै

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गर्नुभएकाे छ । लोसपा परित्याग गर्दै उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे । बालुवाटार स्राेतका अुनसार बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गर्नुभएकाे छ । बालुवाटार स्राेतले भन्याे,’उहाँलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले […]