गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्य र कारोबार सर्वाधिक बढ्यो, घट्यो सूचक

काठमाडौं। सूचक घटेपनि गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयरधनीले सर्वाधिक कमाएका छन्। दुबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको

सम्बन्धित सामग्री

दोहोरो अंकले बढ्यो सेयर बजार

सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।  आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको

१० कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडवील फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल

शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

निरन्तर घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ । नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने बढेन । यस दिन नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । यस दिन कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। मंगलवार ब्यापारबाहेक सबै उपसमूह बढेको छ। यस दिन सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ। बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। बढेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पा...

नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूहको सेयर मूल्यमा वृद्धि

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो ९१.२५० अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो । सोमबार माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत […]

नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूह चम्किँदा ११ अर्बको कारोबार

सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो (१.२५) अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो । त्यसो त यस दिन माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन कुल २२६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा नयाँ उत्साह आएको छ। यससँगै आज पाँच वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर, हिमालयन पावर र सिंगाटी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले उकालो लागेको छ।

बेस्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। आज साताको अन्तिम दिन तथा वर्षको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य प्रति कित्ता १७ रूपैयाँले बढेको हो। कारोबार सुरु हुँदा प्रतिकित्ता १७० रूपैयाँ रहेको कम्पनीको सेयर मूल्य नेप्से बन्द हुँदा १८७ मा पुगेर रोकिएको छ।

सेयर बजारमा उछाल, नेप्से २७ सय बिन्दु माथि पुग्यो

बिहीबार सेयर बजार २०.६७ अंकले बढेको छ । नेप्सेले २७ सय बिन्दु पार गरेको हो । २७३५.४६ अंकले बढेको बजारमा ८ अर्ब ६३ करोड बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ र जलविद्युत बाहेक सबै समूहमा उछाल आएको छ । आज बेस्ट फाइनान्स कम्पनीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो । दोस्रो बढी कमाउनेम...

साल्ट ट्रेडिङ​को सेयर मूल्य उकालो लाग्यो, चन्द्रागिरिको वृद्धि यात्रा रोकिएन

मङ्गलबार सेयर बजार १४.५७ अङ्कले वृद्धि भएको छ । ०.५८ प्रतिशतले बढेको बजारमा ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा कम्पनी, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहमा वृद्धि भएको छ भने बैंकिङ समूह, विकास बैङ्क समुह, फाइनान्स, उत्पाद...

झिनो अंकले सुधारियो नेप्से परिसूचक, बढेन कारोबार रकम

३ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार आंशिक रुपमा हरियो देखिएको छ । बैंकिङ, होटल, फाइनान्स, उत्पादन लगायतका समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिससूचक २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंक्मा पुगेको […]