गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूमध्ये प्रतिसेयर आम्दानीमा एनआईसी एशिया बैंक अब्बल देखिएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यो रकम ३९ रुपैयाँ १३ पैसा थियो । एनआईसी एशियापछि राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९६ पैसा छ । […]
वाणिज्य बैंकहरूले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरूको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो । केन्द्रीय बैंकले सार्वजनिक […]
काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरुले १८ अर्ब ३१ करोड करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरुको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो […]
काठमाडौँ- वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको […]
वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एक दिनमै कर्
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित भएको छ ।बैंकले यस अवधिमा ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा […]
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्म बैंकहरुले पौने ४२ खर्ब अर्थात ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको नेपाल बैकर्स संघले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैकहरुले वर्षको अन्त्यसम्म […]
सत्तारुढ दल (नेपाली काँग्रेस) ले विभिन्न वाणिज्य बैंकहरूमा कूल १२ करोड रुपैयाँ राखेको जानकारी दिएको छ । चौधौं महाधिवेशनमा सो पार्टीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार विभिन्न वाणिज्य बैंकहरूमा काँग्रेसले एक वर्षे मुद्दती निक्षेपमा १० करोड रुपैयाँ तथा बचत/चल्ती खातामा दुई करोड रुपैयाँ जम्मा गरेको हो ।आर्थिक वर्ष २०७२/७३ यता आफ्नो सम्पत्तिमा चार करोड ९२ लाख ८७ हजार ३३९ रुपैयाँ वृद्धि भएको पनि सो पार्टीले जानकारी दिएको छ । पार्टीको तेह्रौं महाधिवेशनयता चालू आर्थिक वर्षको कात्तिक मस
गत आर्थिक वर्षको अन्तिम साता वाणिज्य बैंकहरू निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रामक देखिएको संघको तथ्याङ्कले देखाएको छ । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरूमा रहेको निक्षेप पछिल्लो एक सातामै १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुससम्ममा २७ वाणिज्य बैंकमा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गतेसम्म आइपुग्दा ३७ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ । माघ २ गते यतामात्र बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकहरूको घट्दो ब्याजदर […]