काठमाडौं । सेयर बजारको उकालो यात्रा जारी छ । आइतबार नेप्से १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा अडिएको छ । आज ४ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भयो । सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयर प्रतिकित्ता १९४१.६० रूपैयाँ पुगेको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य […]