काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाईटेड क्लबले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा मनोहराले वीरगंज युथ एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । मनोहराका लागि अशिम राई, अजय कुमार चौधरी, आशिष श्रेष्ठ र विनय खड्काले १–१ गोल गरे । आजको दोस्रो खेलमा दिउँसो […]