आरती साहलाई न्याय माग्दै जनकपुरको सरकारी वकिल कार्यलयमा प्रदर्शन

जनकपुरधाम । दाइजोको निहुँमा आरती साहको हत्या भएको भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका- ९ की आरतीको शव घरमै झुण्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि जताततै निलडाम देखिएकाले हत्या गरिएको दाबी माइती पक्षको छ । २२ वर्षीया आरतीको हत्या उनकै श्रीमान मोतीबाबु, […]

सम्बन्धित सामग्री

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

उच्चमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन

काठमाडौँ – न्याय परिषदले उच्च अदालतमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन गरेको छ। परिषदले भदौ ३१ गते जिल्ला अदालतका न्यायाधीश, न्याय सेवा, सरकारी वकिल सेवा र कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त गरेको थियो। परिषदले श्यामकुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरेको छ। त्यसैगरी न्यायाधीशहरु धनसिंह महरा […]

उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनाको नाम छनोट, कुन समूहबाट कति ?

काठमाडौं, भदौ २२ । न्याय परिषद् बैठकले उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ। परिषद्को मंगलबारको बैठकले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाका कर्मचारीबाट उनीहरुलाई छनोट भएको हो। परिषद्ले जिल्ला न्यायाधीशबाट ३८, कानुन व्यवसायीबाट २५, न्याय सेवाबाट ७, सरकारी वकिल समूहबाट ७ र कानुन सेवाका […]

सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले आइतबार नेपाल न्याय सेवा भित्रका न्याय, कानुन र सरकारी वकिल तर्फ राजपत्राङ्कित प्रथम श्रेणी(अप्राविधिक) सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको हो । जसमध्ये न्याय समूहतर्फ सूर्यवंश शर्मा कँडेल, कानुन समूहतर्फ अरुणा जोशी र सरकारी वकिल समूहतर्फ गोविन्द खनाल उत्तीर्ण भएका छन् ।

न्याय सेवामा १ सय १४ शाखा अधिकृतको नतिजा प्रकाशित

काठमाडौं–लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तर्गत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन्। यसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा सरकारी वकिल सेवातर्फ ४२ जना र कानून सेवातर्फ १३ जना सिफारिस भएका छन्। न्याय, कानून […]

न्याय सेवा आयोग बैठक : ७ उपसचिव र १६ अधिकृतलाई बढुवा गर्ने निर्णय

न्याय सेवा आयोगको आज बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको न्याय परिषद्का सचिव मानबहादुर कार्कीले जानकारी दिए ।बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र क

न्याय सेवा आयोगको बैठक : यस्ता छन् निर्णय

काठमाडौं : न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीको बढुवा सिफारिस गर्ने निर्णय गरेको छ।   आयोगका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शुक्रबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला न्यायाधीशको नतिजा प्रकाशन गर्ने एजेण्डा भए पनि सहमति नभएपछि रोकिएको छ। बैठकले उपसचिव वा सो सरहका कर्मचारीको नियुक्ती र पदस्थापनको पनि निर्णय गरेको छ। बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका बेला आयोगको बैठक

न्यायसेवाका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापन

न्यायसेवा आयोगको बैठकले न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापना गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा बसेको बैठकले शुक्रबार यस्तो निर्णय गरेको...