उच्चमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन

काठमाडौँ – न्याय परिषदले उच्च अदालतमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन गरेको छ। परिषदले भदौ ३१ गते जिल्ला अदालतका न्यायाधीश, न्याय सेवा, सरकारी वकिल सेवा र कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त गरेको थियो। परिषदले श्यामकुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरेको छ। त्यसैगरी न्यायाधीशहरु धनसिंह महरा […]

सम्बन्धित सामग्री

नवनियुक्त प्राविधिक सेवाका ५५ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले प्राविधिक सेवा इन्जिनियरतर्फका ५५ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । भर्खरै मात्र प्राविधिक सेवातर्फ इन्जिनियर समूहमा शाखा अधिकृतमा नियुक्त भएका ५५ जना शाखा अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिमा पदस्थापन गरेको हो । यद्यपी ५५ जना मध्ये ३ जनाको भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ […]

नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?

काठमाडौँ- नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरूको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायधीशहरूमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराट...

३० उपसचिवहरूको पदस्थापन (सूचीसहित)

१९ चैत, काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो । हेर्नुस् सूची

८१ जिल्ला न्यायाधीशको सरुवा, नवनियुक्त न्यायाधीशहरूको पदस्थापन

न्याय परिषद्ले एकैपटक ८१ जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले न्यायाधीशहरूको सरुवासँगै नवनियुक्त न्यायाधीशहरूको पदस्थापनको निर्णय पनि गरेको छ ।  बैठकले उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश राजेशकुमार...

नागरिकको सेवामा इमान्दार बन्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरूलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताइन् ।उनले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम

सचिव निरौलाले बुझे पत्र, बागमतीमा पदस्थापन

काठमाडौँ । नवनियुक्त सचिव मुकुन्द प्रसाद निरौलाले बढुवाको पत्र बुझेका छन् । सचिवमा बढुवा गर्ने निर्णय भएको पाँच दिनपछि सोमबार(आज) उनले पत्र बुझेका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवाको पत्रसँगै उनको बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । सम्बन्धित समाचार : मुकुन्द निरौला […]

सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन

काठमाडौँ । नवनियुक्त सचिव राजकुमार श्रेष्ठलाई कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो । सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस केही दिन अघि कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा […]

सचिव खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन

काठमाडौँ । सरकारले नवनियुक्त सचिव राजेन्द्रप्रसाद खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरेको छ । तत्कालीन कार्यकारी सचिवको केही दिन अघि मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(विज्ञान)मा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा सचिव पद रिक्त रहेको थियो । सम्बन्धित समाचार : चार सचिवको पदस्थापन खनाललाई आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । […]

जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त पदाधिकारीको पदस्थापन

प्रताप बानियाँ, म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दीका नवनियुक्त पदाधिकारीहरुको शनिबार सदरमुकाम बेनीमा पदस्थापन भएको छ । खेलकुद विकास समितिको आयोजनामा कार्यालयमा एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यमा पदस्थापन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख केसीले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र वितरण गरेर पदभारग्रहणसहित पदस्थापन गराएका थिए । गएको फागुन ९ […]