काठमाडौं–लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तर्गत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन्। यसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा सरकारी वकिल सेवातर्फ ४२ जना र कानून सेवातर्फ १३ जना सिफारिस भएका छन्। न्याय, कानून […]