काठमाडौं, भदौ २२ । न्याय परिषद् बैठकले उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ। परिषद्को मंगलबारको बैठकले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाका कर्मचारीबाट उनीहरुलाई छनोट भएको हो। परिषद्ले जिल्ला न्यायाधीशबाट ३८, कानुन व्यवसायीबाट २५, न्याय सेवाबाट ७, सरकारी वकिल समूहबाट ७ र कानुन सेवाका […]