काठमाडौँः न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका सात जनालाई सहसचिव र १६ जनालाई उपसचिवमा नियुक्ति, बढुवा तथा पदस्थापन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषय उठेको पछिल्लो विवादका कारण लोक सेवा आयोगको सिफारिस अनुसारका नियुक्तिको कामसमेत ठप्प थियो। शुक्रबार बसेको आयोगको बैठकले नियुक्ति र बढुवाको निर्णय गरेको हो।…