काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच वर्षमा ६ करोड अवैध रुपमा आर्जन गरेको अभियोगमा नासुविरुद्ध मुद्दा दायर गरेको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्धले अकुत आर्जन गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। उनी २०७३ असोज २१ गते सरकारी सेवामा प्रवेश गरी २०७७ […]