काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध म्यानेजमेन्ट प्रालिका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याबले सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । उक्त कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि […]