काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।आयोगले आज (बुधबार) बिष्टउपर उक्त रूपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विष्टले सार्