राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भण्डारीविरुद्ध ६ करोड बढी कमाइ गरेको ठहरसहित अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । अख्तियारले भण्डारी विरुद्ध […]