नयाँ जेनेरेशनमा आएसँगै टाटा नेक्सनको बिक्रीमा रेकर्ड

काठमाडौं । भारतीय बजारमा बिक्रीको आधारमा टाटा नेक्सनले नयाँ रेकर्ड बनाएको छ । पेट्रोलियम पदार्थ र इलेक्ट्रीक दुबै भर्सनमा पाइने नेक्सन गत अक्टोबर २०२३ मा १६ हजार ८८७ यूनिट बिक्री गर्दै सन् २०१७ देखिनै एकै महिनामा धेरै बिक्री भएर रेकर्ड बनाएको हो । टाटा मोटर्सले गत सेप्टेम्बरमा भारतीय बजारमा नेक्सनको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

सुजुकी, टाटा र हुन्डाईले भारतमा बनाए नयाँ रेकर्ड

काठमाडौं । भारतीय बजारमा कार बिक्रीले नयाँ उचाई भेट्टाएको छ । त्यसमा सुजुकी, टाटा र हुन्डाईले बिक्रीमा रेकर्ड बनाएका छन् । यी कम्पनीले २०२३ मा भारतीय बजारमा अहिलेसम्म कै धेरै कार बिक्री गर्न सफल भएका हुन् । सुजुकीले पहिलो पटक एकै वर्षमा २० लाखभन्दा बढी यूनिट कार बिक्री गर्न सफल भएको हो । सुजुकीले भारतमा […]

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

काठमाडौं, १९ माघ । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको […]

टाटाका जनवरीमा ४० हजार कार बिक्री

भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ। टाटाले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्च उत्पादन गर्दै एसयुभीको संख्या २८ हजार एक सय आठ युनिट पुर्‍याएको जनाएको छ।...

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ। भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो। टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको सङ्ख्या २८ हजार १०८ युनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको ...

टाटा नेक्सनको विक्रीमा नयाँ रेकर्ड

काठमाडौं । टाटा नेक्सनले विक्रीमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ । भारतीय बजारमा डिसेम्बरको विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो । पछिल्लो एक वर्षमा हरेक महिना आफ्नो विक्री बढाउँदै लगेको नेक्सन डिसेम्बर २०२१ मा सर्वाधिक विक्री हुने एसयूभी भएको छ । डिसेम्बरमा १२ हजार ८९९ यूनिटसहित नेक्सन सर्वाधिक विक्री […]

टाटा मोटर्सले गर्यो एक दशकमा सबैभन्दा धेरै पिभी बिक्रीको रेकर्ड कायम

टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३ हजार ९ सय २६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गरेको छ। गत वर्ष यही अवधिमा २३ हजार ६ सय युनिट्सको तुलनामा एयर अन एअर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको थियो।  अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५ हजार ७ सय २७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गर्यो। ‘ब्रान्डका लागि प्रायः कम्पनीहरूले आफ्नो मिहिनेत खर्च गरेको हुन्छ नै। तर, सबै मिहिनेत सफल हुँदैनन्। गतिलो उद्देश्य लिएर निरन्तर मिहिनेत जारी राखेमा सफलता हात लाग्छ भन्ने पछिल्लो उदाहरण...

टाटा मोटर्सको बजार हिस्सा १३.७ प्रतिशत, पीभी बिक्रीमा रेकर्ड

टाटा मोटर्सले नेपाली बजारमा ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरेको छ। टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३,९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नया उपलब्धि हासिल गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिमा २३,६०० युनिट्सको तुलनामा इयर अन इयर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको हो। यस्तै सेप्टेम्बर २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गरेको कम्पनीले जनाएको छ।

टाटा मोटर्सको बजार हिस्सा १३.७ प्रतिशत, पीभी बिक्रीमा रेकर्ड

टाटा मोटर्सले नेपाली बजारमा ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरेको छ। टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३,९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नया उपलब्धि हासिल गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिमा २३,६०० युनिट्सको तुलनामा इयर अन इयर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको हो। यस्तै सेप्टेम्बर २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गरेको कम्पनीले जनाएको छ।