काठमाडौं । टाटा नेक्सनले विक्रीमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ । भारतीय बजारमा डिसेम्बरको विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो । पछिल्लो एक वर्षमा हरेक महिना आफ्नो विक्री बढाउँदै लगेको नेक्सन डिसेम्बर २०२१ मा सर्वाधिक विक्री हुने एसयूभी भएको छ । डिसेम्बरमा १२ हजार ८९९ यूनिटसहित नेक्सन सर्वाधिक विक्री […]