टाटा मोटर्सले गर्यो एक दशकमा सबैभन्दा धेरै पिभी बिक्रीको रेकर्ड कायम

टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३ हजार ९ सय २६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गरेको छ। गत वर्ष यही अवधिमा २३ हजार ६ सय युनिट्सको तुलनामा एयर अन एअर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको थियो।  अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५ हजार ७ सय २७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गर्यो। ‘ब्रान्डका लागि प्रायः कम्पनीहरूले आफ्नो मिहिनेत खर्च गरेको हुन्छ नै। तर, सबै मिहिनेत सफल हुँदैनन्। गतिलो उद्देश्य लिएर निरन्तर मिहिनेत जारी राखेमा सफलता हात लाग्छ भन्ने पछिल्लो उदाहरण...

सम्बन्धित सामग्री

सुनले ल्याएको मन्दी

पछिल्ला दशकमा गरिएको अध्ययनले भने संसारकै सबैभन्दा धनी अफ्रिकी मुलुक मालीका सम्राट मनसा मुसा नवौंलाई सबैभन्दा धनी घोषित गरिएको छ।...

सुनले ल्याएको मन्दी

पछिल्ला दशकमा गरिएको अध्ययनले भने संसारकै सबैभन्दा धनी अफ्रिकी मुलुक मालीका सम्राट मनसा मुसा नवौंलाई सबैभन्दा धनी घोषित गरिएको छ।...

विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए  ।'वलडाई फोरम' नामक वार्षिक कार्यक्रममा  पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि

विवादमा यम बुद्धको शालिक

काठमाडौं : सन् १९७० को दशकमा अमेरिकाको न्युयोर्क सिटीबाट नयाँ स्वरूप पाएको हिप हप संगीत अर्थात् र्‍याप पाँच दशकमा विश्वको सबैभन्दा बढी गाइने, सुनिने संगीतको विधामा पर्छ।आफूहरूमाथि भएको थिचोमिचो, अत्याचारको विरुद्धमा बोलिने आवाजलाई लय दिएर अन्यायका विरुद्ध लड्ने हतियारको रूपमा प्रयोग हुँदै आएको र्‍याप अहिले जुनसुकै भावना अभिव्यक्त गर्न पनि प्रयोग हुने गर्छ। नेपालमा सन् १९९० को दशकमा पहिलोपटक भित्रिएको र्‍यापले २००० पछि नयाँ गति र लय पायो। अहिले नेपालमा मात्रै हेर्ने हो भने पनि र्

नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता

नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो । यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ । यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिए

के ‘ब्रेकफास्ट’ दिनको सबैभन्दा महत्वपूर्ण खाना हो?

‘ब्रेकफास्ट’को शाब्दिक अर्थ नै फास्ट ब्रेक गर्ने अथवा व्रत तोड्ने हो। रातभर भोकै रहेपछिको यो दिनको पहिलो खाना हो। सन् १९६० को दशकमा अमेरिकी पोषण विशेषज्ञ एडेल डेभिसले ‘ब्रेकफास्ट राजाले जसरी, लन्च राजकुमारले जसरी र डिनर गरिबले जसरी खानुपर्छ’ भनेपछि ब्रेकफास्टलाई दिनको सबैभन्दा महत्वपूर्ण खानाको रुपमा हेर्न थालिएको हो। स्वस्थ…

चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रागन म्यान”को जीवाश्मा

वासिङटन । उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् । “ड्रागन म्यान” समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन... The post चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रागन म्यान”को जीवाश्मा appeared first on Purbeli News.

लोकतन्त्रका डेढ दशकमा तुहिएका नागरिकका सपना

विन्सटन चर्चिलका अनुसार लोकतन्त्र ‘सरकारको सबैभन्दा खराब स्वरूप हो, तर समय–समयमा परीक्षण भएका अन्य सबै स्वरूपभन्दा यो उत्तम व्यवस्था हो ।’ नेपालले पनि विभिन्न कालखण्डमा विभिन्न अन्य व्यवस्थाको परीक्षण गरिसकेर १५ वर्षअगाडि लोकतन्त्रमा प्रवेश गरेको हो । लोकतन्त्रमा सबै जनाले नियम पालना गरी खेल्छन् र यसमार्फत शान्ति, विकास र स्थायित्वलाई स्थापित गर्न सकिन्छ भन्ने मान्यतामा […]

अलिबाबामाथि अस्तित्वको संकट !

चिनियाँ कम्पनी अलिबाबाका लागि यो वर्ष सबैभन्दा महत्वपूर्ण वर्ष हुनसक्छ । किनकि स्थापना भएको दुई दशकमा अलिबाबाले अहिले सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ । चीनको सबैभन्दा चर्चित प्रविधि कम्पनी अलिबाबाले स्वदेशमा मात्र नभै अन्तर्राष्ट्रियस्तरमा समेत थुप्रै चुनौतीहरुको सामना गरिरहेको छ जसले उसको अस्तित्व नै सधैका लागि आधारभूतरुपमा परिवर्तन गरिदिन सक्दछ । चिनियाँ अधिकारीहरुले विश्वासघात […]