काठमाडौं । भारतीय बजारमा कार बिक्रीले नयाँ उचाई भेट्टाएको छ । त्यसमा सुजुकी, टाटा र हुन्डाईले बिक्रीमा रेकर्ड बनाएका छन् । यी कम्पनीले २०२३ मा भारतीय बजारमा अहिलेसम्म कै धेरै कार बिक्री गर्न सफल भएका हुन् । सुजुकीले पहिलो पटक एकै वर्षमा २० लाखभन्दा बढी यूनिट कार बिक्री गर्न सफल भएको हो । सुजुकीले भारतमा […]