खेलाडी बिदाइ कार्यक्रममा भलिबल संघका महासचिव चन्दलाई खेलकुद मन्त्रीको सुझाव : खेलाडीका अघि दु:ख नबिसाउँ

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि बंगलादेश जान लागेको नेपाली पुरुष तथा महिला टोलीलाई आइतवार नेपाल भलिबल संघले बिदाई कार्यक्रम राखेको थियो। ढिला गरि सुरु भएको कार्यक्रममा औपचारिकता सुरु भयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक पनि सहभागी थिए। भलिबलको कार्यक्रम चलिरहँदा मन्त्री गहतराजलाई…

सम्बन्धित सामग्री

राखेपले पेस्की तथा बेरुजु फस्र्यौटमा कडाइ गर्ने

काठमाडौं (हाम्र्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पेस्की बाँकी रहेका संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिइएको छ । राखेपले गठन गरेको बेरुजु फस्र्यौट कार्यदलले बुधबार बुझाएको प्रतिवेदनमा उक्त सुझाव दिइएको छ । त्यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा प्रतिवेदनमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताएका […] The post राखेपले पेस्की तथा बेरुजु फस्र्यौटमा कडाइ गर्ने first appeared on हाम्रो खेलकुद.

सरोकारवालासँग अन्तरक्रिया गरी घोषणापत्रका लागि सुझाव समेट्दै माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर घोषणापत्रमा समेट्ने भएको छ । पार्टीको केन्द्रीय घोषणापत्र लेखन समितिको शुक्रवार पेरिसडाँडामा बसेको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर सुझाव समेट्ने निर्णय गरेको हो ।  माओवादीले वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैङ्क तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान–प्रविधि, […]

एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव

६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् । ‘पछिल्लो बैठकमा भएका […]

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

भैरहवा- राष्ट्रिय खेल भलिबलको पूर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् । लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारका संरचनाहरू संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान […]

खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडि बढाइने, अर्थमन्त्रीले गरे सरोकारवालासँग छलफल

आगामी आर्थिक वर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि सुझाव लिएको बताए ।  ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला की भन्ने लाग्छ’ उनले भने, ‘यद्यपी, खेलकुद क्षेत्रले खुसी मनाउने गरी क

कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्नुपर्छ : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको आधुनिक पुनः संरचनाले उत्कृष्ट खेलाडी उत्पादन र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘सफल खेलाडी आफैंमा अनुशासित, नैतिकवान, सुसंस्कृत एवं स्वस्थ हुन्छ,’ उनले भने, ‘अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।’&n...

सदस्य सचिवलाई खेलाडीले दिए ६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण र सुझाव पत्र बुझाएको छ । संघले त्रिपुरेश्वरस्थित संघकै कार्यालयमा सदस्य सचिव घिसिङलाई बधाई दिँदै ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य सचिव घिसिङलाई ६ बुँदे ध्यानाकर्षण र सुझाव पत्र बुझाएको हो । […]

खेलकुद मन्त्रीको खेलाडीलाई सुझाव : प्रकाश दाहाल जस्तै जुझारु हुनुहोस्

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वर्गीय प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताउँदै खेलाडीहरू पनि उनीजस्तै बन्न सुझाव दिएका छन् । आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरूमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन् । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रूपान्तरणको

खेल क्षेत्रको विकासको लागि सल्लाह

युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका व्यक्तित्वहरूसँग आवश्यक सल्लाह–सुझाव मागेका छन् ।शनिबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन् । आफ्नो ध्यान खेलकुद क्षेत्रमा […]