युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका व्यक्तित्वहरूसँग आवश्यक सल्लाह–सुझाव मागेका छन् ।शनिबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन् । आफ्नो ध्यान खेलकुद क्षेत्रमा […]