एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव

६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् । ‘पछिल्लो बैठकमा भएका […]

सम्बन्धित सामग्री

एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।

एन्फा विवाद : छानविन समितिले लियो १४ जनाको बयान

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद समाधान गर्न राखेपले गठन गरेको छानबिन समितिले शुक्रबार अन्तिम दिन सम्बन्धित सबैसँग बयान लिएको छ । सात दिनभित्र मन्त्रालयलाई प्रतिवेदन...

एन्फा विवाद : प्रशिक्षकको बयान लिइयो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन...

एन्फा विवाद : प्रशिक्षकको बयान लिइयो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन...

एन्फा विवाद : मुख्य प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङले दिए बयान

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधान समितिलाई आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन्

एन्फा विवाद : २ घण्टा बयानपछि अलमुताइरीले भने, ‘अनुसन्धानसँग सकारात्मक’

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको

एन्फा विवाद समाधान गर्न राखेपले गठन गर्‍यो छानबिन समिति

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद समाधानका लागि सात सदस्यीय विवाद समाधान छानबिन समिति गठन गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिको बैठकले राखेप सदस्य पुरेन्द्रबिक्रम लाखेको संयोजकत्वमा सो समिति गठन गरेको हो । समितिको सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समिति सदस्यहरूमा परिषद् सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य छन् ।  राखेपका निमित्त सदस्य सचिव...