फेरि कोभिडको त्रास

कोभिड–१९ सन् १९१८ को इन्फ्लुएन्जा महामारीपछिको विश्वव्यापी रूपमा सबैभन्दा गम्भीर महामारीका रूपमा रह्यो। एक शताब्दीमा एक पटक देखापर्दै आएको विश्वव्यापी महामारीलाई प्रभावकारी नियन्त्रण गर्न चुनौती थपियो। अन्तर्राष्ट्रिय समुदायले संयुक्त प्रयास गरी समाधान खोज्ने अवस्था उत्पन्न भयो। कोभिड–१९ मानव जीवन र स्वास्थ्यमा ठूलो क्षति मात्र गरेन सबै देशको आर्थिक विकास र सामाजिक स्थिरतामा पनि प्रभाव पा¥यो। यसले विश्वव्यापी विकास ढाँचा र सुरक्षामा पनि ठूलो र दूरगामी प्रभाव पारेको छ।

सम्बन्धित सामग्री

चीनमा कोभिडको त्रास बढ्दो

चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले उनको निकै कम उमेरमा मृत्यु भएको र त्यसको कारण सम्भावित कोभिड संक्रमण हुन सक्ने आकलन गरेका जनाइएको छ ।

चीनमा फेरि कोभिडको त्रास : तीन करोड मानिस लकडाउनमा

काठमाडौं । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]

चीनमा फेरि कोभिडको त्रास, ३ करोड जनसंख्या लकडाउनमा

बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो ।  मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ । क

कोभिडको त्रास बढेको बेला युरोपमा किन फैलियो दङ्गा - BBC News नेपाली

कोरोनाभाइरस सङ्क्रमणमा उल्लेख्य वृद्धि भएसँगै युरोपका विभिन्न देशमा अहिले अवस्था फेरिँदै गएको छ।

दसैँलगत्तै पोखराका पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय राजधानीको रूपमा लिइने पोखरामा कोरोना कहरलाई बिर्साउने गरी पर्यटकको आवागमन हुन थालेको छ । लामो समय घरमै थुनिएर रहेका मानिसहरू कोभिडको त्रास कम भएसँगै घुम्न निस्कँदा पोखरामा पर्यटकको गतिविधि बढ्न...

कोभिडको त्रास कम गरी आशावादी र अन्तर्क्रियात्मक बनाउन भर्चुअल मेला

कोभिड– १९ को त्रास कम गरी विद्यार्थीलाई आशावादी र अन्तर्क्रियात्मक बनाउने उद्देश्यले भर्चुअल मेला २०२१ सञ्चालन भइरहेको छ । विद्यार्थीलाई महामारीको त्रासबाट टाढा राख्न कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो...

नेपाल सुपर लिगः मिठा कुरा, नमिठा कुरा

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरले गर्दा देश पोहोरकै अवस्थामा पुगेको छ। कोभिडको त्रास र अन्योलबिच घरभित्रै थुनिएका छन् जनता। पोहोर सालको लकडाउनले पनि हामीले धेरै कुरा सिक्न सकेनौं। न त शैक्षिक क्षेत्र नै चलायमान हुन सक्यो न त जनताको जीवन शैली नै। ३१ जिल्लामा भएको निषेधाज्ञाले नागरिको जिजीविषा नै ठप्प…

राज्यले कोभिडको त्रास होइन, आशा जगाउन सक्नुपर्छ: ­प्राडा श्रेष्ठ

बरिष्ठ मुटुरोग सर्जन प्राडा मलखलाल श्रेष्ठ नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को सङ्क्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताउछन्।

लकडाउनबीच १२ सय आयोजनामा प्रगति

कोभिडको त्रास र जनशक्तिको अभावबीच सबैजसो राष्ट्रिय गौरवका आयोजनाको काम सञ्चालनमा आएको छ । सडक, पुल र रेलसँग

https://www.onlinekhabar.com/2020/04/858691

चैत्र १० गते देशव्यापी लकडाउन घोषणा हुनुभन्दा अगाडि म बाँके-बर्दियामा मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि नेपालगञ्ज पुगेकी थिएँ । कोभिड-१९ संकटले स्कुल बिदा भएकाले छोरीहरू मसँगै गएका थिए । हामी नेपालगञ्जमै हुँदा कोभिडको त्रास बढ्न लागेको …