कोभिडको त्रास कम गरी आशावादी र अन्तर्क्रियात्मक बनाउन भर्चुअल मेला

कोभिड– १९ को त्रास कम गरी विद्यार्थीलाई आशावादी र अन्तर्क्रियात्मक बनाउने उद्देश्यले भर्चुअल मेला २०२१ सञ्चालन भइरहेको छ । विद्यार्थीलाई महामारीको त्रासबाट टाढा राख्न कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो...