कोभिडको त्रास बढेको बेला युरोपमा किन फैलियो दङ्गा - BBC News नेपाली

कोरोनाभाइरस सङ्क्रमणमा उल्लेख्य वृद्धि भएसँगै युरोपका विभिन्न देशमा अहिले अवस्था फेरिँदै गएको छ।