काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरले गर्दा देश पोहोरकै अवस्थामा पुगेको छ। कोभिडको त्रास र अन्योलबिच घरभित्रै थुनिएका छन् जनता।
पोहोर सालको लकडाउनले पनि हामीले धेरै कुरा सिक्न सकेनौं। न त शैक्षिक क्षेत्र नै चलायमान हुन सक्यो न त जनताको जीवन शैली नै। ३१ जिल्लामा भएको निषेधाज्ञाले नागरिको जिजीविषा नै ठप्प…