राज्यले कोभिडको त्रास होइन, आशा जगाउन सक्नुपर्छ: ­प्राडा श्रेष्ठ

बरिष्ठ मुटुरोग सर्जन प्राडा मलखलाल श्रेष्ठ नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को सङ्क्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताउछन्।