कारागारमै अनशन बसेका चौधरीको स्वास्थ्य बिग्रँदो - Naya Patrika

कारागारभित्रै आमरण अनशन बसेका कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीको स्वास्थ्य बिग्रँदै गएको छ । स्वास्थ्य समस्या देखिन थालेपछि शुक्रबार कारागार प्रशासनले सेती अञ्चल अस्पताल भर्ना गरेको थियो, तर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अनशन तोडे डा. केसीले

सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच शनिबार १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका […]

डा. केसीको अनशन तोडियो, सरकारसँग १० बुँदे सहमति

काठमाडौं : विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन्।उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्।केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर सं

विरामी अर्मानको हातबाट जुस खाएर डा. केसीले तोडे अनशन

स्वास्थ्य क्षेत्र सुधारका माग राखी आमरण अनशनमा बसेका अभियन्ता डा. गोविन्द केसीले शनिबार अबेर अनशन तोडेका छन् ।

डा.केसीको अनशन जारी, स्वास्थ्य अवस्था जटिल बन्दै

आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारका लागि सातबुँदे माग राख्दै अनशन बसेका डा.केसीलाई काठमाडौँ ल्याइए पनि उनको स्वास्थ्य अवस्था बिग्रदै...

डा. केसीको स्वास्थ्य जटिल बन्दै

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनशन सुरु गरेको सातौँ दिन आइतबार उनको शारीरिक अवस्था...

केसीको बीसौँ अनशन : मागप्रति सरकारको बेवास्ता‚ पाँच दिनमै स्वास्थ्य जटिल

काठमाडौं : धनगढी पुगेर २० औँ पटक अनशन शुरु गरेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ। धनगढीस्थित श्रीकृष्णमन्दिरको धर्मशालामा अनशन शुरु गरेका केसीलाई स्वास्थ्य बिग्रँदै गएपछि अनशनको दोस्रो दिनमै सेती प्रादेशिक अस्पतालमा सारिएको छ।शुक्रबार अनशनको पाँचौँ दिनसम्म आइपुग्दा केसीको स्वास्थ्य अवस्था छिटछिटो बिग्रँदै गएको केसीसँगै रहेका उनका सहयोगी डा. अमृत जैसीले बताए।हाल केसीमा मुटुको धड्कन बाहिर नै सुनिने तरिकाले छिटछिटो धड्कने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आ

आजदेखि धनगढीमा अनशन बस्दै गाेविन्द केसी

२७ भदौ, काठमाडौं । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै […]

मूल्यवृद्धिको विरोधमा अनशन बसेका युवाले तोडे अनशन

दाङ–सरकारले गरेको मूल्यवृद्धीको विरोधमा अनशन बसेका यहाँका दुई जना स्वतन्त्र युवाले अनशन तोडेका छन । लमही नगरपालिका–५ निवासी डिल्लीराज खनाल र वडा नम्बर ४ निवासी बाबु रोका अनशन बसेका थिए । अनशन बसेकाहरुको स्वास्थ्य बिग्रिन थालेको थियो । स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा अनशन तोडिएको हो । लमही नगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा मूल्यवृद्धीलाई नियन्त्रण गर्न बृहत […]

तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]