स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै डा. केसीद्वारा अनशन थाल्ने घोषणा

काठमाडौं, २२ साउन । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग राख्दै अनशन थाल्ने घोषणा गरेका छन् । उनले आगामी भदौ ३ गतेबाट अनशन सुरु गर्ने घोषणा गरेका हुन् । आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेका छन् । त्यस्तै, यसअघि सरकारसँग भएका सहमति तथा सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने […]