सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच शनिबार १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका […]