मूल्यवृद्धिको विरोधमा अनशन बसेका युवाले तोडे अनशन

दाङ–सरकारले गरेको मूल्यवृद्धीको विरोधमा अनशन बसेका यहाँका दुई जना स्वतन्त्र युवाले अनशन तोडेका छन । लमही नगरपालिका–५ निवासी डिल्लीराज खनाल र वडा नम्बर ४ निवासी बाबु रोका अनशन बसेका थिए । अनशन बसेकाहरुको स्वास्थ्य बिग्रिन थालेको थियो । स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा अनशन तोडिएको हो । लमही नगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा मूल्यवृद्धीलाई नियन्त्रण गर्न बृहत […]