विरामी अर्मानको हातबाट जुस खाएर डा. केसीले तोडे अनशन

स्वास्थ्य क्षेत्र सुधारका माग राखी आमरण अनशनमा बसेका अभियन्ता डा. गोविन्द केसीले शनिबार अबेर अनशन तोडेका छन् ।